कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

रुकुम (पश्चिम भाग)

सबै हेर्नुहोस
Lal Bahadur Bhandari

लाल बहादुर भण्डारी

वागवानी विकास अधिकृत

Diwakar Gautam

दिवाकर गौतम

सूचना अधिकारी

परिचय

एक हजार दुई सय बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रुकुम (पश्चिम) ३ नगरपालिका, ३ गाउँपालिका र ७३ वटा वडाहरु भएको कर्णाली प्रदेश अन्तर्गतको पहाडी जिल्ला हो । समुन्द्र सतहबाट ६९० मिटर (चौरजहारी-२, खोक्री) देखि ५८५० मिटर (चित्रेपाटन) सम्मको उचाईमा रहेका यहाँका बिभिन्न भूभागहरुमा उपोष्ण देखि शीतोष्ण हावापानी पाइने भएकाल स्थान अनुकुल विभिन्न प्रकारका वाली/वस्तुहरूको सफलतापूर्वक खेती गर्न सकिन्छ । जिल्लामा कृषि क्षेत्रको रूपान्तरणका लागि वाली/बस्तुहरुको महत्तम उत्पादन गर्न हावापानी अनुकुलका वाली र प्रबिधिहरुको छनौट, खाद्य तथा पोषण सुरक्षा, कृषि ब्यावसाय प्रवर्द्धन गर्न स्थान अनुकूल प्रविधिको बिकास तथा प्रसार बर्तमानको प्रमुख आवश्यकता हो । उपरोक्त तथ्यलाई मध्यनजर गरी संघीय नेपालको नयाँ संरचना अनुसार नेपाल सरकारको निर्णय अनुसार कृषि ज्ञान केन्द्र, रुकुम (पश्चिम) को स्थापना भै आ.ब. २०७५/०७६ देखि रुकुम (पश्चिम) र सल्यान जिल्लालाई कार्य क्षेत्र बनाई कार्य संचालन हुदै आएकोमा कर्णाली प्रदेश सरकारको मिति २०७६/०५/०६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार कार्यालयको नाम र कार्य क्षेत्र परिवर्तन भै कृषि विकास कार्यालय, रुकुम (पश्चिम)को नामबाट रुकुम(पश्चिम) ज... थप पढ्नुहोस्