कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

रुकुम (पश्चिम)

सबै हेर्नुहोस
ताजा जानकारी :
गरिव तथा बिपन्न लक्षित बर्ग बिशेष कार्यक्रममा सहभागिताका लागि आवेदन पेश गर्ने सम्बन्धि दोश्रो सूचना | मूख्य मन्त्री महिला आय आर्जन कार्यक्रम संचालन कार्यबिधि २०७८ | कृषि तथा सहकारी सम्बन्धि एकिकृत कार्यबिधि २०८१ | आन्दोलनका घाइते, अपाङ्ग तथा सहिद परिवारलाई आयमूलक कार्यमका लागि पूजी घम्ति कोष अनुदान | कृषि ब्यवसाय सूचिकरण का लागि पेश गर्ने निबेदनको नमुना | मूख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रतियोगितामा सहभागि हुने सम्बन्धि निबेदनको नमुना | साना सिँचाई कार्यक्रममा अनुदान माग गर्ने सम्बन्धि निबेदनको नमुना | अनुदान माग सम्बन्धि निबेदनको नमुना | चक्लाबन्दि खेती प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना | गरिब तथा विपन्न लक्षित वर्ग विशेष कार्यक्रममा सहभागिताका लागि आबेदन पेश गर्ने सम्बन्धि सूचना |
Bharat Bahadur Basnet

भरत बहादुर बस्‍नेत

कार्यालय प्रमुख

Lal Bahadur Bhandari

लाल बहादुर भण्डारी

सूचना अधिकारी

परिचय

कृषि ज्ञान केन्द्र, रुकुमको रुपमा सेवा प्रदान गर्दै आएको यस कार्यालयमा आ.ब २०७६/७७ बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली  प्रदेश अन्तरगतको कृषि विकास निर्देशनालय अन्तरगत रही कृषि विकास कार्यालयको नाममा सेवा प्रदान गर्दै आएको छ । स्थानीय समस्यामा आधारित परीक्षण गर्ने, प्रयोगशाला सेवाहरु, प्राविधिक र कृषकहरुको क्षमता विकास, स्थानीय कृषिका निकायहरुलाई प्राविधिक पृष्ठपोषण बीउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्र्टन, कृषि तथ्याङ्कहरु संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सन्चालन लगायत संघ र स्थानीय तह बिच सेतुको काम गर्ने जिम्मेवारी यस कार्यालयको रहेको छ ।

 

... थप पढ्नुहोस्